Chapter 1

Words used in daily life Chapter 1

Words used in daily life part 1/chapter 1

दैनिक जीवनमा प्रयोग हुने शब्दहरु

おはようGood morningसुभ बिहानी/ नमस्ते !
おはようございますGood morning (polite)सुप्रभात (विनम्र सब्द )/नमस्कार !
こんにちはGood afternoonशुभ दिउँसो
こんばんはGood eveningसुभ साँझ , शुभ सन्ध्या
さようならGood-byeहस्त जाऊँ/हस्त गईं / बिद पाऊ/लविदा
おやすみなさいGood nightशुभ रात्री
ありがとうThank youधन्यवाद
ありがとうございますThank you (polite)धन्यवाद (विनम्र सब्द )
すみませんExcuse me;I'm sorryमलाई माफ गर्नुहोस्/माफ़ गर्नुहोला
いいえNo; Not at allहोइन; हुदै हैन
いってきますI'll go and come backगएर आउछु
いってらっしゃいPlease go and come backकृपया गएर आउनुहोस्
ただいまI'm homeम घर फर्के/आए
おかえりなさいWelcome backफर्केर आउनु भयो/फर्किनुभो / फिर्ता आउनु भएकोमा स्वागत छ
いただきますThank you for the meal (before eating)धन्यवाद (खाना खान अघि)
ごちそうさまThank you for the meal (after eating)भोजनको लागि धन्यवाद (खाए पछि)
はじめましてHow do you do?तपाईंलाई कस्तो छ? तपाईं कसरी गर्नुहुन्छ?
どうぞよろしくNice to meet youतपाईँलाई भेटेर खुशी लाग्यो